नागरिकता विद्येयकमाथि विधायन समितिमा छलफल

काठमाडौं, १५ भदौ । राष्ट्रिय सभाअन्तर्गत विद्यायन समितिमा नागरिकता विद्येयकका सम्बन्धमा छलफल भैरहेको छ । समितिको बैठकमा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँण समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन पुगेका छन् । पछिल्लो समय नागरिकता विद्येयकका कारण नेपाली राजनीति तातिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि दुवै सदनले पारित गरेर पठाएको विद्येयक प्रमाणीकरण नगरी पूनर्विचार गर्न सदनमा […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक : विधायन समिति छलफलमा कसले के भने ?

काठमाडौँ- नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार छलफल भएको हो । राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी […]