सरकारले तोकेको मूल्य पाएनन् उखु किसानले

सरकारले उखुको मूल्य निर्धारण गरे पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन।