खेलकुद तथा सांगीतिक कार्यक्रम मार्फत चाङलुङ गुफालाई पर्यटन प्रवर्द्धनमा जोड
३ वैशाख, तेह्रथुम । पछिल्लो समय ग्रामीण भेगका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने पहल तीव्र बन्दै गएको छ ।
यस्तै तेह्रथुमको छथर गाउँपालिका-६, सुदापमा रहेको चाङलुङ गुफा पनि विभिन्न …