त्रिशुली–गल्छि सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–७ बुधसिंहघाटमा गएको पहिरो पन्छाउने क्रम जारी छ। शुक्रबार बिहानैदेखि पहिरो हटाउन सुरु गरिएपनि साँझ ६ बजेसम्म पहिरो हटाउने काम सकिएको छैन।
बिहीबार बेलुकी करिब साढे ५ बजेतिर...
‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ ।नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए । चारपाङ्ग्रे सवारीसाधन आउजाउ गराउन वैकल्पिक सडक नहुँदा काठमाडौ पुगेर टोखा छहरेको सडक हुँदै आउन उनले आग्रह गरे। ‘गल्छी&