दुई दर्जन आन्तरिक विमानस्थल घाटामा - Naya Patrika

नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यवस्थापन गरिरहेका दुई दर्जन विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा देशभर सञ्चालनमा रहेका कुल ३० विमानस्थलमध्ये