लाइपजिग फर्कँदै टिमो वेर्नर

२४ साउन, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड टिमो वेर्नर आफ्नो पूर्व क्लब आरबी लाइपजिग फर्कने भएका छन् । प्रिमियर लिगमा दुई वर्ष बिताएपछि वेर्नर जर्मन क्लब फर्कन लागेका हुन् । चेल्सीले सन् २०२० मा ४५ मिलयन पाउण्ड रिलिज क्लब पूरा गर्दै वेर्नर भित्र्याएको थियो । तर अहिले भने घाटा बेहोरेर नै उनलाई छाड्न […]

सम्बन्धित सामग्री

वेर्नर लाइपजिग फर्किएकोमा जर्मनीका प्रशिक्षक खुसी

काठमाडौं । जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकले टिमो वेर्नर पुरानै क्लब आरबी लाइपजिग फर्किनु जर्मन बुन्डेसलिगा र खेलाडी दुवैका लागि राम्रो भएको बताएका छन् ।  पछिल्लो दुई वर्ष लय भेट्टाउन संघर्ष गरिरहेका वेर्नर यसै वर्ष कतारमा हुने विश्वकपका लागि सही स्ट्राकर हुन् कि होइनन् भन्ने प्रश्न उब्जिएको थियो । वेर्नर मंगलबार इङ्लिस...