अमेरिका र बेलायतका गुप्तचर प्रमुखले भने : विश्व व्यवस्थामाथी खतरा बढ्यो

विश्व व्यवस्थामाथी खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखले चेतावनी दिएका छन । अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल बन्र्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका हुन । उनीहरूले मुख्यतया रूस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराहरूको सामना गरिरहेको बताउँदै आफूहरूको साझेदारी महत्वपूर्ण हुने बताएका छन् । […]

सम्बन्धित सामग्री