पूर्वमाओवादी नेताहरुसँग ओलीको छलफल

सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् । आइतबार उनले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेतासँग छलफल गरेका हुन् ।आफू बसेकै रिसोर्टमा उनीलाई बोलाएर ओलीले नयाँ नेतृत्व चयन प्रक्रिया र उनीहरुका आकांक्षाबारे चासो राखेको स्रोत बताउँछ । ओलीले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयासस्वरुप बिहानैदेखि पार्टीका विभिन्न नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएका छन् ।भेटमा पूर्व माओवादी नेताहरुले आफूहर

सम्बन्धित सामग्री

प्रचण्ड-लेखराजबीच ‘वान टु वान’ वार्ता, के भयाे छलफल ?

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वमाओवादी नेता लेखराज

एमालेमा पूर्वमाओवादी समूह असन्तुष्ट बनेको हो ?

पूर्व सांसद गौरीशंकर चौधरीले भने समानुपातिक सूचीमा राख्नेबारे आफूहरुसँग छलफल नगरिएको बताए । ‘समानुपातिकमा को–को परे थाहा नै छैन,’ उनले भने, ‘१६ गतेपछि मात्रै थाहा होला । को को परे भनेर हामीलाई नाम भनेको छैन ।’