एक प्रदेश सांसदसहित चितवनका ५३ जनप्रतिनिधिले पुन: उम्मेद्धवार बन्न राजीनामा दिए
स्थानीय तहको निर्वाचन लड्न चितवनमा एक प्रदेश सांसद सहित ५३ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनैपर्ने बाध्यकारी...