कमल थापाले भने : लिङदेनले राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास गरेपछि पार्टी ब्यूँताएँ

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन्।शनिबार काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा उनले लिङदेनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने, आफूहरूलाई पाखा लगाउने र धकेलेर पर पुर्‍याउने परिस्थिति भएपछि निरीह, लाचार र अपमानित भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुग्नु परेको बताए।अध्यक्ष थापाले आफूहरूले आर्दश मानेको राजसंस्थाले ग

सम्बन्धित सामग्री

बहुमत भए पनि राप्रपा फुटाइन : कमल थापा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन्। अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न...