प्रजनन् स्वास्थ्य पहिचान घुम्ति शिविरमा ३७ महिलाले गराए चेकजाँच

पर्साको पोखरीया नगरपालिकामा ‘स्वस्थ महिला, सुखी परिवार’ कार्यक्रमअन्तर्गत प्रजनन् स्वास्थ्य पहिचान गर्न घुम्ति शिविर संचालन भएको छ। नगरपालिका कार्यालयको स्वास्थ्य शाखाले दुई दिने घुम्ति शिविर संचालन गरेको हो। वसन्तपुर स्वास्थ्य चौकीमा...