भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । मध्यपुर थिमि नगरपालिका–६ हुकाम ओरालोमा शनिबार राति गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा १० प ९५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१ क्वाँछे बस्ने २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले […]