माग पत्र प्रमाणीकरण गरेको शुल्क नउठाउन दूतावासको आग्रह

मलेसियास्थित नेपाली दूतावासले म्यानपावर कम्पनीलाई मागपत्र प्रमाणीकरणमा कुनै पनि शुल्क नउठाउन आग्रह गरेको छ