Use App
Read now
(current)
Download
कान्तिपुर
भाद्र २०७९
महाकालीमा जलस्तर बढ्यो, चार पांग्रे सवारी साधन आवागमन रोकियो
महाकाली नदीमा जलस्तर बढेपछि शारदा ब्यारेजको पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ । शनिबार दिउँसोदेखि महाकालीमा पानीको बहाव बढ्न थालेको हो ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
महाकालीमा जलस्तर बढ्यो, बनबासा पुलमा चारपांग्रे सवारी निषेध
अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेको छ । आइतबार दिउँसोदेखि नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको बनबासा पुलमा चारपांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ ।