प्रचण्ड कोरोनामुक्त

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आज गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ । गएको पुष २३ गतेको परीक्षणमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए पछि प्रचण्ड आइसोलेशनमा हुनुहुन्थ्यो ।कोरोना पोजेटिभपछि प्रचण्डले सबै भेटघाटका कार्यक्रम स्थगित गर्नुभएको थियो ।  

सम्बन्धित सामग्री

प्रचण्ड कोरोना संक्रमणमुक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमणमुक्त भएका छन् । प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको छ ।

प्रचण्ड कोरोना संक्रमणमुक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमणमुक्त भएका छन् । प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको छ ।

कोरोना संक्रमणमुक्त भए प्रचण्ड

न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो । पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै प्रचण्ड कोनामुक्त भएको पुत्री रेणु दाहालले जनाएकी छन् । कोरोना संक्रमण भएसँगै प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।

प्रचण्ड कोरोना संक्रमणमुक्त भए

काठमाडौं, २ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो । पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै प्रचण्ड कोनामुक्त भएको पुत्री रेणु दाहालले जनाएकी छन् । कोरोना संक्रमण भएसँगै प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोभिड– १९ रिपोर्ट नेगेटिभ आएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणका अनुसार आइतबार बिहान पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । ‘आज बिहान अध्यक्ष प्रचण्डको कोरोना टेष्ट गरिएको थियो, रिपाेर्ट नेगेटिभ आएको छ,' उहाँले भन्नुभयाे । पुस २३ गते पीसीआर परीक्षण गरेपछि उहाँमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । अध्यक्ष प्रचण्ड स्वास्थ्य सुरक्षाको मापदण्ड  अपनाउँदै हाेम आइसोलेसनमा  बसेर स्वास्थ्य लाभ लिइरहनुभएको थियो ।

माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोनामुक्त भएका छन् । प्रचण्डको नीजि सचिवालयका अनुसार पछिल्लो पटक आइतबार बिहान गरेको स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको हो । यसअघि गत पुस २४ गते गरेको परीक्षणमा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।