बौद्ध दर्शनसम्बन्धी बसन्त महर्जनको पुस्तक प्रकाशित

काठमाडौं । बौद्ध अध्ययन क्षेत्रमा बसन्त महर्जनद्वारा लिखित पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ प्रकाशित भएको छ । बौद्ध विषयका विविध पक्षमा अध्ययन अनुसन्धान तथा लेखन कर्म गर्दै आएका लेखकको यो दशौं कृति हो । बौद्ध दर्शनका विविध पक्ष र विषयवस्तुको चर्चा, चिन्तन–मनन र विश्लेषण गरी लेखिएका चवन्न वटा आलेख पुस्तकमा संग्रहित छन् । लेखकका अनुसार […]