चितवन : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गरेका छन्।
'म अस्पतालजस्तो क्षेत्रलाई कोही कसैको नभनी काममा लगाउँछु। तपाईहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी छ। सबै मिलेर सेवाभावले काम गरौँ', मन्त्री ढकालले भने,