लुम्बिनीका मुख्यमन्त्री गिरीको संकल्प : प्रदेशवासीलाई जीवनस्तर परिवर्तनको महसुस गराइन्छ

अब आउने ५ वर्षमा प्रदेशका नागरिकको जीवनस्तर परिवर्तन गर्ने, कुनै न कुनै रुपमा संघीयताको अपनत्व गराउने हाम्रो लक्ष्य रहनेछ ।