के हो भृकुटी स्टक ब्रोकिङ कारबाहीबारेको सत्यता ?

नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५५, भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बिक्री गरेको रकम नदिएर सोही रकमले विवादास्पद व्यवसायी दीपक भट्टलाई सेयर किनिदिएको, नियामक निकायको निर्देशन पालना नगरको, विद्यमान कानुन विपरीत काम गरेको लगायत आरोपमा बोर्डले उक्त कम्पनीलाई निलम्बन गरेको हो । कम्पनी निलम्बनसँगै बोर्डले उक्त कम्पनीलाई स्पष्टीकरण […]