संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार पनि बस्ने भएको छ । सिंहदरबारमा प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको हो । प्रतिनिधिसभामा विभिन्न अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीन वटा अध्यादेश स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले […]