आफ्नै मुद्दाको बहस सुन्न जाने ट्रम्पको संकेत, बन्न सक्छ इतिहास
१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो कार्यकारी आदेशमाथि हुने सर्वोच्च अदालतको बहस अवलोकन गर्न आफू उपस्थित हुने संकेत दिएका छन् ।
यदि ट्रम्प बुधबार अदालतको इजलासमा उपस्थित भए, यो अमेरिकी …