काठमाडौँ । वैदेशिक रोजगार कार्यालय, काठमाडौँले अनलाइन सुरु गरेको पहिलो दिन आइतबार नै आठ सय ५० बढी पुनः श्रम स्वीकृति दिएको छ । २०७७ पुसबाट भौतिक र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम गर्दै आएको कार्यालयले आजदेखि पूर्णरुपमा अनलाइनमा गएको हो । वैदेशिक रोजगारलाई फेस लेस, क्यास लेस र पेपरलेस बनाउने श्रम, रोजगार तथा […]