बुचामा रुसी सैनिकले ३२० जनाको गोली हानी हत्या गरेको मेयरको दाबी

 युक्रेनको बुचा शहरका मेयरले रुसले आफ्नो कब्जाका बेला बुचामा लगभग ३२० जनाको गोली हानी हत्या गरेको बीबीसीलाई जानकारी दिएका छन् ।बीबीसीको कार्यक्रम वर्ल्ड टुनाइटमा बुचाका मेयर एनाटोली फेदोरुकले उनी आफैंले रुसी सेनाले थुप्रैको हत्या गरेको आफ्नै आँखाले देखेको बताए ।फेदोरुकले भने, ‘सर्वसाधारणको तीनवटा कार किभतर्फ जाने कोसिस गरिरहेको थियो र त्यति नै बेला उनीहरुलाई गोली हानी हत्या गरियो । तीमध्ये एउटा कारमा एक गर्भवती महिला पनि थिइन् जसका श्रीमानले ‘उनलाई गोली नहान’ भनेर चिच्याइर

सम्बन्धित सामग्री

बगैंचाको विवादमा फ्रान्समा ११ वर्षीया बेलायती बालिकाको गोली हानी हत्या

फ्रान्सको ब्रिट्नीको सेन्ट-हर्बोटमा ११ वर्षीया बेलाइती कन्याको आइतबार गोली हानी हत्या गरेको छ । सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो । आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन् । उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् । उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच …

सिन्जो आबेको  हत्या र नेपालको भूराजनीतिक परिस्थिति

जुलाई ८ तारिख स्थानीय समयअनुसार बिहानको ११ः३२ मा जापानका लोकप्रिय पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि पश्चिम जापानको नारा सहरको चुनावी कार्यक्रममा गोली प्रहार भयो । गोली लागेको लगभग साढे पाँच घण्टापछि उनलाई अस्पतालले मृत घोषणा गरियो । दोस्रो विश्वयुद्धपछि जापानी इतिहासमा यति उचाइ हासिल गरेको व्यक्तिको हत्या भएको पहिलो घटना थियो । सन् २००७ मा नागासाकीका मेयरको गोली हानी हत्या भएको थियो । गोली काण्ड छिटफुट रूपमा भए पनि हत्यासम्मको घटना जापानमा निकै कम हुने गरेको छ । आबेको हत्याले सिङ्गो जापान र उनला

फ्रान्समा ११ वर्षीया बेलायती बालिकाको गोली हानी हत्या

फ्रान्सको ब्रिट्नीको सेन्ट–हर्बोटमा ११ वर्षीया बेलायती कन्याको आइतबार गोली हानी हत्या गरेको छ । सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैँचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो ।

फिलिपिन्समा मेयरको गोली हानी हत्या

फिलिपिन्स : फिलिपिन्समा एक विवादित क्षविका मेयरको गोली हानी हत्या गरिको छ। मेयर एन्टोनियो हलिलीलार्इ झण्डा फहरराउने उत्सव समारोहमा सुटरले गोली प्रहार गरेका थिए। साउथ मनिलाको तनायनस्थित टाउन हलमा राष्ट्रिय गान गाइरहेका समयमा मेयर एन्टोनियोको छातीमा गोली प्रहार भएको थियो। गोली चलेलगत्तै उक्त कार्यक्रममा उपस्थित उनका सम...

फिलिपिन्स : राष्ट्रिय गान गाउँदै गर्दा मेयरको गोली हानी हत्या

फिलिपिन्सका एक जना विवादास्पद मेयरलाई झण्डोत्तलन कार्यक्रमका समयमा गोली हानी हत्या गरिएको छ ।  राजधानी मनिलाको दक्षिणमा रहेको तानाउवान शहरका मेयर एन्टोनिओ हलिलीलाई  राष्ट्रिय गान गाइरहेको बेला गोली हानी हत्या गरिएको हो । मेयरमाथि गोली हानिएपछि छेउमा बसेका मानिसहरु कराउँदै भागेको भिडियो दृश्य सार्वजनिक भ...