म नकारात्मक कुरालाई वास्ता गर्दिनँः अदिती वुढाथोकी

चलचित्र क्षेत्रमा लागेपछि सकारात्मक र नकारात्मक कुरा दुबै आइरहन्छ । कतिपय कलाकारहरु सकारात्मक खबरमा खुशी हुने र नकारात्मक कुरामा आक्रोशित हुने गर्छन् । धेरै कलाकारलाई नेगेटिभ कुराले बढी प्रभाव पारेको देखिन्छ । यसैले, सेलिब्रिटी भैसकेपछि चर्चाका दुबै पाटोलाई एकसाथ अगाडि बढाउन आवश्यक छ भनिन्छ । नायिका अदिती वुढाथोकीले भने आफूले नेगेटिभ कुरालाई खासै वास्ता नगर्ने […]