बाढीपहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्दारको काम हुुने प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्दारको काम हुने बताउनु भएको छ । पुर्वी नेपालको बाढीपहिरो प्रभावित जिल्लाहरुको अवलोकन गर्ने क्रममा संखुवासभा पुग्नु भएका प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । उहाँले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयम्सेवी संघसंस्थालाई अपील पनि […]