जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन नदिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालय मध्य बानेश्वरमा बसेको बैठकले सो निर्णय गरेको जनमतका प्रवक्ता डा. शरद सिंहले जानकारी दिए । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) मा उम्मेदवार उठाउने […]