ठूलो सपना साकार पार्न असफल भएँ – रोनाल्डो

एजेन्सी – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आँफुले करिअरकै ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन् । फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइलमा मोरक्कोसँग १–० ले पराजित हुँदै बाहिरिएको थियो । रोनाल्डोले सामाजिक सञ्जालमार्फत पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करिअरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना भएपनि असफल भएको बताएका हुन् । ‘मैले धेरै अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

विश्वकप जित्ने सपना असफल भयो : रोनाल्डो

काठमाडौं : विश्वकप फुटबलबाट बाहिरिएसँगै पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफू करिअरकै ठूलो सपना साकार पार्न असफल भएको बताएका छन्। कतार विश्वकप २०२२ को क्वाटरफाइलमा मोरक्कोसँग १–० ले पराजित हुँदै पोर्चुगल बाहिरिएपछि रोनाल्डोको यस्तो प्रतिक्रिया आएको हो। रोनाल्डोले सामाजिक सञ्जालमार्फत पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करिअरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना भएपनि असफल भएको बताएका हुन्। ‘मैले धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ। तर, आफ्नो देशका लागि विश्