बागलुङकाे एक सहकारीले ऋण उठाउन पुराण लगाउने

ऋणीहरूले समयमा साँवा तथा ब्याज भुक्तानी गर्न आनाकानी गरेपछि बागलुङको एक सहकारीले धार्मिक बाटो रोज्ने भएको छ ।