प्रधानमन्त्रीले 'गुठी विधेयक सच्याउँछु' भनेपछि गुठियारको प्रतिक्रिया, 'बोलेर आन्दोलन रोकिँदैन, आधिकारिक धारणा आउनु पर्‍यो' :: Pahilopost.com

काठमाडौं: सरकारले गुठियारको अधिकार समाप्त गर्दै प्रावधानसहित संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा गत आइतवार गुठियारहरु काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगे। तर, शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा आन्दोलनलाई थप बल पुग्यो। काठमाडौंमा दैनिक जसो र्‍याली र मसाल जुलुस भए। सरकारको दमनका