सरकार, निजी क्षेत्रको सहकार्यले मात्र कोभिडले सिर्जना गरेका चुनौती सामना गर्न सकिन्छकोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव र असरलाई अन्त्य गरी पहिलाकै अवस्थामा वा यसको पुनरुत्थानमा सरकार र निजी क्षेत्र दुवैले जोड दिइरहेका छन् । सरकारले यसका लागि विभिन्न राहत प्याकेज ल्याएको छ भने निजी क्षेत्रले सरकारले ल्याएको राहत सकारात्मक भए पनि यो अपूर्ण रहेको बताउँदै […]