सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

जनकपुरधाम : सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलवार कुटाकुट भएको छ। कुटाकुट हुँदा अध्यक्षको दाँत भाँचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ। किसानका लागि ल्याइएको बीउबिजन वितरण गर्ने विषयमा विवाद उत्पन्न भएपछि अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको हो। कुटाकुटको क्रममा अध्यक्षको दुई वटा दाँत…

सम्बन्धित सामग्री

एनआरएन मुख्यालयमा कुटाकुट

काठमाडौँ – बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएन)को मुख्यालयमा कुटाकुट भएको छ। हालै सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी पक्ष र प्रत्यासी आरके शर्मा पक्षबीच मंगलबार कुटाकुट भएको हो। एमाले निकट मानिने अध्यक्ष केसीलाई बधाई दिन नेता महेश बस्नेत नेतृत्वको युवा संघको टोलीले कार्यक्रम गरिरहेको बेला अर्को शर्मा पक्ष पुगेपछि कुटाकुट भएको हो। केसी पक्षले गरिरहेको […]

राप्रपा महिला संघको बैठकमा कुटाकुट

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो ।राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै अञ्जना शाह रावललाई नियुक्त गरेका थिए । शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेका हुन् । उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै वि

जसपा बैठकमै कुटाकुट

जनकपुरधाम । धनुषा जिल्लास्थित एक होटेलमा भइरहेको जनता समाजवादी पार्टीको निर्वाचनको समीक्षा बैठकमा नेताबीच कुटाकुट भएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममा अन्तर्घातका कारण विभिन्न पालिकामा हारिएको भन्दै नेताहरू कुटाकुट गरेका हुन् । नामै किटेर आरोप प्रत्यारोप चल्न थालेपछि त्यहाँ कुटाकुट भएको हो । धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित होटेल बाबाको ढाबामा सो कुटाकुट […] The post जसपा बैठकमै कुटाकुट appeared first on राजधानी राष्ट्रिय दैनिक.

जसपाको समिक्षा बैठकमा कुटाकुट

काठमाडौं, २५ जेठ । गत स्थानीय तहको निर्वाचनको समिक्षा गर्न बोलाइएको जनता समाजवादी पार्टी धनुषाको बैठकमा कुटाकुट भएको छ । लक्ष्मीनियामास्थित होटल ढावामा भएको बैठकमा कुटाकुट भएको हो । बैठकमा अध्यक्ष उपेन्द्र यादव पनि उपस्थिति थिए । कुटाकुट हुँदा ३ जना कार्यकर्ता घाइते समेत भएका छन् । सबैला नगर अध्यक्ष वैधनाथ रायले चुनावमा आफुलाई केही […]

बकैयामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट

हेटौँडा, २६ वैशाख : मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका-७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् । चुनावको विषयलाई लिएर नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि […]

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

वीरगञ्ज– पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदा कुटाकुट भएको छ। गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल र उपाध्यक्ष फुलमती देवी चौधरीबीच आइतबार विवाद हुँदा कुटाकुट भएको हो। मंगलबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी गाउँपालिका उपाध्यक्ष चौधरीले आफ्ना मान्छे लगाएर अध्यक्ष जैसवालले कुटपिट गरेको आरोप लगाइन्। गत आइतबार गाउँपालिका कार्यालयमा जानकारी लिनको लागि अध्यक्षको कार्यकक्षमा पुग्दा […]

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच कुटाकुट, भाँचियो दाँत

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको बैठकका क्रममा मंगलबार अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबिच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ । जानकारी अनुसार किसानलाई गहुँको बिउँ वितरण गर्ने विषयमा भएको विवादले उग्र रूप लिएपछि झडप हुँदा अध्यक्षको दुई वटा दाँत भाँचिएको […]

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षकाे दाँत भाँचियाे

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ ।आज दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । त्यही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयाे । ‘म पनि बैठकमा सहभागी थिएँ, समान्य छलफल नै भइरहेको थियो । त्यही क्रमम...

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

२१ मंसिर, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलबार कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुईवटा दाँच भाँचिएको छ । वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र यादवका अनुसार किसानलाई गहुँको बिऊ वितरण गर्ने विषयमा उनीहरुबीच विवाद भएको थियो । […]

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकमा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको बैठकमा सहभागी वडा नम्बर ३ का अध्यक्ष...