गणतन्त्र दिवसमा राष्ट्रपतिबाट सजाय माफी पाउनेमा व्यक्ति हत्या अभियोगमा दोषी ठहर भएका मात्रै १२ जना समेटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनका छिद्रलाई टेकेर मन्त्रिपरिषद्को सिफारिसमा गम्भीर अपराधका दोषीलाई उन्मुक्ति दिएका छन् ।
काठमाडौँ- म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजायलाई ३३ वर्ष पुर्याएको केही दिनपछि सैनिक सरकारबाट यस्तो घोषणा भएको हो । सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि मुलुकमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ । बन्द […]
नवलपरासी । कारागार कार्यालय नवलपरासीबाट १२ जना कैदीबन्दीकाे सजाय मिनाहा भएकाे छ। १५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये नवलपरासीमा रहेका १२ जना पनि कारागार मुक्त भएका हुन् । मिनाहा पाएर मुक्त हुनेमा सवारी ज्यानका ५, बहुविवाह ४, ज्यान मार्ने उद्योग १, कर्तव्य ज्यानका १ र गर्भपतन […]