प्रधानमन्त्री पत्नी आरजु डडेलधुराबाट समानुपातिकमा सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेश कमिटीले टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस हुनुभएकाे छ । यसअघि […]

सम्बन्धित सामग्री

आरजुले मैदान छाडेपछि कैलाली ५ मा कांग्रेसको उम्मेदवार को ?

५ असोज, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा समानुपातिक पद्धतिमा उम्मेदवार बन्ने पक्का भएपछि नेपाली कांग्रेसमा कैलाली क्षेत्र नम्बर ५ को उम्मेदवार खोजी सुरु भएको छ । कांग्रेस केन्द्रीय सदस्य आरजु आफैं उम्मेदवार हुन चाहेपछि क्षेत्र, जिल्ला हुँदै प्रदेशबाट समेत सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएकी थिइन् । आकांक्षी नेताहरुले दाबी समेत पेश […]

प्रचण्ड बागलुङ २ बाट सिफारिस

काठमाडाैं : नेकपा (माओवादी केन्द्र) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस गरेको छ।बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिए।दुई दिन अगाडिमात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको

बागलुङ–२ बाट प्रचण्डको नाम सिफारिस

यतिबेला जिल्ला तहमा राजनितिक दलहरुले आफ्नो उम्मेदवारको नाम सिफारिस गरिरहेका छन्। शनिबार नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ ले प्रत्यक्षमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको नाम सिफारिस गरेपछि सोमबार नेकपा...

पाँच जिल्लाबाट सिफारिस आरजुले चुनाव जित्लिन् ?

काठमाडौँ- ‘फर्स्ट लेडी’ आरजु राणा देउवा यस पटक पनि चुनाव लड्ने दाउमा छिन् । चुनाव जितेर सांसद बनिसकेपछि सके प्रधानमन्त्री नसके शक्तिशाली मन्त्रालय सम्हालेर उपप्रधानमन्त्री हुँदै कार्यवाहक भए पनि प्रधानमन्त्री हुने रहर आरजु राणाको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले यस पटक सांसद बन्नैका लागि पाँच ठाउँबाट नाम सिफारिस गर्न […]

डा आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन […]

आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस

नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा.आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा.शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए ।बुढाका अनुसार बागलुङ क्षेत्र

आरजु देउवा बाग्लुङ–२ बाट पनि सिफारिस

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस बाग्लुङले उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ। शनिबार सम्पन्न बाग्लुङ क्षेत्र नम्बर २ को नेपाली कांग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो। कांग्रेसबाट बाग्लुङ क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा […]

आरजु राणा बागलुङ २ बाट सिफारिस

बागलुङ : नेपाली कांग्रेस बागलुङले दुईवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। बागलुङ क्षेत्र नम्बर २ बाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित १० जनाको नाम सिफारिस भएको छ।नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को आज बसेको बैठकले राणासहित नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस

कैलाली–५ मा आरजुलाई कति सजिलो ?

काठमाडौँ- कैलाली क्षेत्र नम्बर–५ बाट संघीय निर्वाचनका लागि नेपाली कांग्रेसले आरजु देउवाको एकल नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाटै उम्मेदवारी दिएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले धनगढी–५ बाटै पुनः उम्मेदवारी बन्ने इच्छा देखाएपछि कांग्रेस जिल्ला कार्यसमितिले एकल उम्मेदवारी सिफारिस गरेको हो । प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ […]