तुइन हटाएर झोलुंगे पुल बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले तुइन भएको ठाउँमा तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्नै अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।   बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिर&z…