यू-१९ विश्वकप छनोट : नेपाल र भुटान भिड्दै

काठमाडौँ। आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज सोमबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा नेपालले तेस्रो खेलमा भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । नेपाल आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो दुई खेल नेपाल एकमा विजयी र एकमा […]

सम्बन्धित सामग्री

आईसीसी यू-१९ विश्वकप छनोट : नेपाल र कतार भिड्दै

काठमाडौँ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट आज शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ । छनोटको पहिलो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा हुनेछ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान […]

कृतिकाको कप्तानीमा यू–१९ विश्वकप छनोट खेल्ने टोली घोषणा

कृतिका मरासिनीको कप्तानीमा आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोट खेल्ने अन्तिम टोलीको घोषणा भएको हो । क्यानले छनोट खेल्ने अन्तिम टोली घोषणा गरेको हो । टोलीमा कृतिका मरासिनी, स्नेहा मेहेरा, सृष्टि जैसी, मनिसा उपाध्याय, मनिसा रानामगर, अलिसा यादव, साना प्राभेन, रन्जु श्रेष्ठ रहेका छन् ।त्यस्तै आश्मा पुलामीमगर, सन्जु राजवंशी, किरण कुँवर, अञ्जली बीके, अनुकडायत र सुस्मिता भुसाल रहेका छन् । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । छनोट

यू-१९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी

९ जेठ, काठमाडौं । यू-१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भएकी छिन् । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो । मलेसियामा हुने यू-१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो । ४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार […]