५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले मुलुकमा जटिल आर्थिक समस्या रहेको बताएकी छन् । विद्यमान सबै प्रकारका समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने उनको सुझाव छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा जारी छलफलमा भाग लिंदै विधेयकले […]