आयल निगमभित्रको अनियमितताको छानविन गर्न नेविसंघको माग

काठमाडौं, कात्तिक १४ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयल निगमभित्र बेथिति, अनियमितता र भ्रष्टाचार रहेको जनाएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै निगमभित्र भएको अनियमितताको छानविन गर्न नेविसंघले माग गरेको छ । सञ्चित रकम र मूल्य स्थिरीकरण कोषलगायतबाट जनतालाई राहत दिनुपर्ने संघको माग छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले महँगी बढ्नेप्रति संघले सरकारलाई […]