काठमाठडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । सत्तारूढ गठबन्धनको बैठकले आइतबार स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने निर्णय गरेको थियो ।
प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ऐन संशोधनको निर्णय गर्छ वा गर्दैन चासोको विषय बनेको छ ।
आगामी जेठ ५ गते म्याद सकिने स्थानीय तहका जनप्रतिनिधिको निरन्तरता हुने वा पुन स्थानीय...