चार दशकसम्म पनि पूरा भएन रारा विमानस्थल १८ वर्षदेखि काठको टहरोमै टर्मिनल टावर
२ कात्तिक ०६० देखि कच्ची धावनमार्ग र काठको टहरोकै टर्मिनल भवनबाटै जहाज उडान र अवतरण, अझै सुविधायुक्त टर्मिनल बन्न सकेको छैन
जिल्लाको एक मात्र रारा विमानस्थलमा रहेको टर्मिनल टावरको भवन १८...