‘बालविवाह रोकथामका लागि चुनौती’

नेपालको कानुनले बालविवाह अर्थात २० वर्षमुनिको विवाहलाई अवैध मानेको छ । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति २०७८ तयार भएको छ । तर, लुम्बिनी प्रदेशमा अहिले पनि बालविवाह रोक्न चुनौती देखिएको सरोकारवालाहरुले बताएका छन् ।