बर्दिया – नेपाल–भारत सीमामा पर्ने बर्दिया जिल्लासँग जोडिएको बहराइचमा एक जना नेपालीसहित आठ जनामा कोरोना भाइरस (कोभिढ १९) को सङ्क्रमण पुष्टि भएपछि थप कडाइ गरिएको छ । भारतसँग सीमा जोडिएको सीमा क्षेत्रमा उच्च सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन दिइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभय...