प्रेस युनियनका अध्यक्षले अस्वीकार गरे बिपी साहित्य महोत्सव तयारी समितिको सदस्यता

काठमाडौं- प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बिपी साहित्य महोत्सव तयारी समितिको सदस्यता अस्वीकार गरेका छन्। नेपाली कांग्रेसले पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक सभापति बिपी कोइरालाको जन्मजयन्तीलाई योपटक साहित्य महोत्सवका रुपमा मनाउँदै छ। पार्टीले यो महोत्सव तयारीका लागि सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा तयारी समितिसमेत गठन गरेको छ। यो तयारी समितिमा विभिन्नपटक सदस्यहरूको नाम थप्ने क्रम […]

सम्बन्धित सामग्री

बिपी साहित्य महोत्सव ‘सुखद तर अपर्याप्त’

नेपाली कांग्रेसले यस वर्ष भदौ २४ देखि २६ गतेसम्म बिपी साहित्य महोत्सव गर्ने निर्णय गरेदेखि समाजको एउटा तप्काले नयाँ रक्तसञ्चार भएको अनुभव ग¥यो । खास गरी लेखक, सर्जक, साहित्यकारले यस्तो निर्णयलाई उच्च महìव दिएको पाइयो । नेपाली साहित्यिक इति

बिपी साहित्य महोत्सव सम्पन्न

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा आयोजित बिपी साहित्य महोत्सव बुधबार सम्पन्न भएको छ । गत भदौ २४ र २५ गते तथा संविधान दिवसको अवसर पारेर बुधबार महामानव बिपीको व्यक्तित्व र कृतित्वका विविध पक्षमाथि बौद्धिक विमर्श गर्दै महोत्सव सकिएको हो । तीनदिने कार्यक्रम अन्तर्गत गत भदौ २६ गतेको कार्यक्रम संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अचानक निधन भएपछि नेपाली कांग्रेसले स्थगित गरेको थियो ।

बिपी साहित्य महोत्सव समापन भोलि

संविधान सभाका अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित बिपी साहित्य महोत्सवको समापन असोज ३ गते हुने भएको छ । नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘बिपी साहित्य महोत्सव’ को समापन असोज ३ गते हुने भएको हो ।

कांग्रेसले स्थगित गर्‍यो बिपी साहित्य महोत्सव

नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ । आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा भइरहेको बिपी साहित्य महोत्सव स्थगित भएको हो ।

बीपी साहित्य महोत्सव शुरु

ललितपुर । बीपी साहित्य महोत्सव शुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभयो । कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उहाँका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ । […]

कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन

काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्जमा ‘बिपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेको हो । कांग्रेस केन्द्रीय समितिको साउन २ गतेदेखि १० गतेसम्म सम्पन्न बैठकको निर्णयअनुसार भदौ २४ देखि महोत्सव मनाउने […]

बिपी साहित्य महोत्सवमा गजल साँझदेखि चित्रकला प्रदर्शनी हुने

नेपाली कांग्रेसले एक सय १० औं बिपी जयन्तीको अवसरमा आयोजना हुन गइरहेको बिपी साहित्य महोत्सव २०८० मा कविता, गजल साभ्mदेखि चित्रकला प्रदर्शनी हुने भएको छ ।

कांग्रेसले बिपी साहित्य महोत्सवको अयोजना गर्ने - NepaliPatra

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११० औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने निर्णय गरेको छ । कांग्रेसले जननायक बिपी […]

कांग्रेसले भदौ २४ गतेदेखि बिपी साहित्य महोत्सव आयोजना गर्ने

काठमाडौँ- नेपाली कांग्रेसले कांग्रेसको संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ । कांग्रेसले बिपी कोइरालाको भदौ २४ गते परेको ११० औँ जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा...

कांग्रेसले विपि साहित्य महोत्सव गर्ने - NepaliPatra

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीका संस्थापन नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा विपि साहित्य महोत्सव गर्ने भएको छ। मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले भदौ २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको हो। महोत्सव विश्वेश्वर प्रसाद कोइरालाको जन्मदिन २४ भदौमा सुरु भएर २६ भदौमा सकिनेछ। कोइराला विक्रम सम्वत […]