नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको चुनावी साधारण सभा आगामी भदौको अन्तिम साता गर्ने घोषणा भएसँगै अध्यक्षका उमेद्वारले आफ्नो प्यानल नै निर्माण गरेर अगाडि बढेका छन् । नाडालाई देशका सबै प्रदेशमा उपस्थिति गराएसँगै हुन लागेको निर्वाचनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यस पटकको निर्वाचनमा अहिलेका उपाध्यक्ष करण चौधरी र यसअघिका उपाध्यक्ष ध्रुव थापाले […]