युवालाई निमुखा जनताको पक्षमा राजनीति गर्न रामवरण यादवको सुझाव

प्रथम राष्ट्रपति डा. रामवरण यादवले महात्मा गान्धीले समातेको बाटोलाई अवलम्बन गर्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका छन् ।

सम्बन्धित सामग्री

‘बिपी : चेतना, चिन्तन र राजनीति’ सार्वजनिक

प्राध्यापक कृष्ण खनालद्वारा लिखित ‘विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति’ नामक कृति सार्वजनिक भएको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, प्राडा लोकराज बराल, प्राडा अभि सुवेदी, डा. तुलसीप्रसाद भट्टराई, वामपन्थी चिन्तक नरेन्द्रजङ्ग पिटर, मानव अधिकारकर्मी मोहना अन्सारीले कृति सार्वजनिक गर्नुभएको हो।

वामपन्थी नेता जोशीको 'मार्क्सवाद र विश्व-कम्युनिस्ट आन्दोलन' सार्वजनिक

काठमाडौं :  वामपन्थी नेता चन्द्रदेव जोशीको पुस्तक 'मार्क्सवाद र विश्व-कम्युनिस्ट आन्दोलन' लोकार्पण भएको छ।प्रमुख अतिथि पूर्वराष्ट्रपति रामवरण यादव, विशिष्ट अतिथि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुस्तक लोकार्पण गरेका हुन्।वि सं १९९५ असार ९ गते सुदूरपश्चिमको दार्चुलामा जन्मिएका जोशी अग्रणी कम्युनिष्ट नेतामा पर्छन्।वि सं २०१४ सालमा नेपाली कांग्रेसबाट राजनीति सुरू गरेका उनी वि सं २०२२ देखि नेपाल कम्युनिष्ट पार्टीमा निष्ठापूर्वक सक्रिय छन्।वि सं