बालेनले सार्वजनिक गरे ‘मन छोएका’ ६ सन्दर्भ, भन्छन्- सोचे जसरी फाेहाेर व्यवस्थापन गर्न सकिएन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‍(बालेन)ले कार्यकाल १ सय दिन पुगेको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भहरू भन्दै सार्वजनिक गरेका छन्। आइतबार बिहान उनले विभिन्न ६ बुँदाहरू सार्जनिक गरेका छन्। उनले १०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मूल्यांकन गर्नेभन्दा पनि आममानिसहरुले कसरी हेरिरहेका छन् भन्ने भयो भन्ने बढी अर्थपूर्ण हुने जनाएका छन्। […]