एक वर्षमा सरकारको बेरुजु एक खर्ब, सबैभन्दा बढी भौतिक पूर्वाधार यातायात मन्त्रालयको

काठमाडौं : यो वर्ष विभिन्न मन्त्रालयमा एक खर्ब नौ अर्ब छ करोड बेरुजु भएको छ। महालेखा परीक्षणले बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ। महालेखाले विभिन्न मन्त्रालय र मातहतका निकायमा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण गरेको थियो । १० मन्त्रालय र अन्तर्गतका निकायबाट मात्र १४...