काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ ।
कार्यक्रममा देशभरि रहेका २४ हजार ५०० अभिकर्ताहरूमध्ये आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्यसम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट आठ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधामा चुनिएका...