मृतक परिवार भेट्दै जनप्रतिनिधि

पर्वतको जलजला गाउँपालिका–५ को वडा कार्यालयले मृतक परिवारसँग जनप्रतिनिधि भेटघाट कार्यक्रममार्फत मृतकप्रति श्रद्धाञ्जली र परिवारजनलाई समवेदनासहित १० हजार रुपियाँ सहयोग गरेको छ । वडाभित्र कसैको मृत्युको खबर सुन्नासाथ जनप्रतिनिधिको टोली गएर शोकमा रहेका परिवारसँग भेटघाट र किरियाखर्च हस्तान्तरण कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीय बताउँछन् । वडाले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

सम्बन्धित सामग्री

स्थानीय तहमा अनियमितता: विपन्न मृतक परिवार विमुख, नातेदारलाई उपचार खर्च!

जीप अधिकृत केसीले कार्यालय प्रयोजनका लागि मात्र नभई निजी प्रयोजनमा समेत प्रयोग गर्दै आएको स्थानीय बताउँछन्। कोरोनाका कालमा यस नगरपालिकाको कार्यपालिकाले जनप्रतिनिधि र कार्यरत कर्मचारीलाई कामको दौरान संक्रमण भए उपचार खर्च नगरपालिकाले व्योहोर्ने निर्णय गरेको...