काठमाडौं । सांसद केदार सिग्देलले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ठिक चार वर्ष पुगेको भन्दै वर्तमान सरकार एक वर्षसम्म चुप लागेर बसेको बताउनुभयो । मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सिग्देलले सत्तापक्ष भन्दा बाहिर हुँदा संसद नै हल्लाएर बोल्ने सांसदहरु समेत अहिले चुप बस्न थालेको आरोप लगाउनुभयो । उहाँले देउवा सरकारले एक […]