रोनाल्डो विना अल-नासर मेस्सीको इन्टर मियामी विरुद्ध खेल्दै

एजेन्सी – क्रिष्टियानो रोनाल्डोले चोटका कारण लियोनल मेस्सीसँग बहुप्रतीक्षित पुनर्मिलनको मौका गुमाउने भएका छन् ।  अल-नासर प्रशिक्षक लुइस क्यास्ट्रोका अनुसार रोनाल्डोले चोटका कारण आज राति ११:४५ बजे सुरु हुने खेल गुमाउने छन् । रोनाल्डो चोटका कारण हाल मैदान बाहिर छन् । बिहीबार रियादमा हुने मैत्रीपूर्ण खेल खेल्नको लागि समयमै उनी फिट हुन सकेनन् । रोनाल्डो […] The post रोनाल्डो विना अल-नासर मेस्सीको इन्टर मियामी विरुद्ध खेल्दै  first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

मेस्सीको इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनोट

अमेरिकी फुटबल क्लब इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनोट भएको छ ।

इन्टर मियामी कोन्काक्याफ च्याम्पियन्स कपको क्वार्टरफाइनलमा

इन्टर मियामी कोन्काक्याफ च्याम्पियन्स कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  नेपाली समयअनुसार आज बिहान भएको खेलमा मेजर सकर लिग क्लब मियामीले नास्भिल एससीलाई ३–१ (समग्रमा ५–३) गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान...

मोन्टरियलसँग मेसीको टोली इन्टर मियामी पराजित

काठमाडौँ– अमेरिकन मेजर लिग सकर फुटबल अन्तर्गत इन्टर मियामी पराजित भएको छ। आज बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारो र सनउसी इब्राहिमएले एक–एक गोल गरेका थिए। त्यसैगरी इन्टर मियामीका लागि लियोनार्दो काम्पाना र जोर्डी अल्बाले एक–एक गोल गरेका थिए । खेलमा लियोनल […]

सिजनको सुरुवातबाटै उच्च लयमा मेसी

अर्जेन्टिनाका इन्टर मियामी स्टार लियोनेल मेसीले कोनकाकाफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार बिहान भएको खेलमा आकर्षक गोल गरे। तीन डिफेन्डरबिचबाट उनले गरेको गोल दर्शनीय थियो भने उनको यो कोनकाकाफमा पहिलो गोल समेत थियो। मेसीको प्रि-सिजन टुरमा भएको प्रदर्शनलाई लिएर धेरैले यो सिजन उनको लय खस्किने अनुमान गरेका थिए। तर अमेरिकाको मेजर लिग सकर (एमएलएस) को सुरु भएसँगै […]

रोनाल्डो फेरि सर्वाधिक कमाउने खेलाडी

एक वर्षको अवधिमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एक सय ३६ मिलियन अमेरिकन डलर कमाएका छन्, इन्टर मियामी क्लबमा आबद्ध लियोनल मेसी एक सय ३० मिलियन अमेरिकन डलरका साथ दोस्रो स्थानमा...

मेसी प्रेरिस इन्टर मियामी यूएस ओपनको फाइनलमा

७ भदौ, काठमाडौं । लिओनल मेसीले फेरि एकपटक सानदार प्रदर्शन गरेपछि इन्टर मियामी सिन्सिनाटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युएस ओपन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग्स कपको उपाधि जितेको एक साता नबित्दै मेसीको कप्तानीमा रहेको इन्टर मायमी लगातार दोस्रो प्रतियोगितामा फाइनलमा प्रवेश गरेको हो। निर्धारित ९० मिमनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल […]

मेस्सीको कप्तानीमा इन्टर मियामी च्याम्पियन

काठमाण्डाै - लिओनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप–२०२३ को उपाधि जितेको छ । फाइनलमा नाशभिल एफसीलाई हराउँदै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो ।   टाइब्रेकरमा नाशभिल १०–९ गोलले पराजित भयो । निर्धारित समय एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो । २३औँ मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा फाफा पिकल्टले गोल गरेपछि खेल बराबरी भएको थियो । त्यसपछि थप गोल नभएपछि खेल सडन डेथसम्म पुग्यो । सन् २०२० मा स्थापित...

मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी क्वाटरफाइनलमा

२२ साउन, काठमाडौं । लिओनल मेसीले उत्कृष्ट प्रदर्शन कायम राख्दा एफसी डल्लासलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय ४-४ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । निर्धारित समयमा फ्रिकिकसहित दुई गोल गरेका मेसीले पेनाल्टीसुटआउटमा पनि टिमका लागि पहिलो गोल गरे । सुटआउटमा […]

मेस्सी इन्टर मियामी जाने!

अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट साउदी अरबको क्लब अह हिलाल र पूर्व क्लब बार्सिलोना जाने चर्चाबीच मेस्सी मेजर लिग सकर (एमएलएस) मा जाने बीबीसीले जनाएको छ। मियामीसँगको उनको सम्झौतामा एडिडास र एप्पलजस्ता ब्रान्डको साझेदारी रहेको बताइएको छ। सात…

लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी प्रवेश

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी प्रवेश गरेका छन्।